१८ मंसिर २०७७, बिहीबार
Default image

rastrakokhabar

टिकटकमाथि कोरियाली सरकारले लगायो जरिवाना

एजेन्सी : कोरिया कम्युनिकेशन कमिशनले भिडियो शेयरिङ एप टिकटकमाथि १८ करोड ६० लाख वन जरिवाना गरेको हो । नेपाली रुपैयाँअनुसार १ करोड ८५ लाख रुपैयाँ जरिवाना गरिएको छ । प्रयोगकर्ताको गोपनियताको चिन्ताको विषयमा यसो गरिएको हो । गतवर्ष भएको अनुसन्धानबाट टिकटक…

अब सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने

काठमाडौँ : सरकारले सञ्चारमाध्यमको नवीकरण शुल्क नलिने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले सञ्चारमाध्यमको नवीकरण शुल्क नलाग्ने निर्णय गरेको जानकारी दिएका हुन् । त्यसको लागि राष्ट्रिय प्रसारण…

इजरायलका नेपालीद्वारा पीसीआर किट सहयोग

corona
बनियानी : इजरायललाई कर्मभूमि बनाएका झापा कनकाई नगरपालिकाका युवाले कनकाई नगरपालिकालाई ७५० थान पिसीआर किट प्रदान गरेका छन् । नगरलाई कोरोना भाइरसमुक्त बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले त्यहाँका २९ युवाबाट सङ्कलन गरिएको रू दुई लाख ४७ हजार बराबरको ७५० थान पिसीआर…

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

कावासोती : मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक दर्जन गाउँ डुबानको जोखिममा परेका छन् । केही दिनयता रतपुरमा निर्माण गरिएका नदी किनारका ठोकर भत्काउने र जमिन कटानका कारण जोखिम बढेको स्थानीय योगमान चौधरीले…

अजरबैजान–आर्मेनियाबीच सीमा क्षेत्रमा भिडन्त

एजेन्सी : तत्कालीन सोभियत रुसबाट अलग भएका मध्य एसियाली राष्ट्रहरू अजरबैजान र आर्मेनियाबीच सीमाक्षेत्रमा बिहीबार पनि भिडन्त भएको छ । दुवै देशका सैन्य अधिकारीहरूले सीमा क्षेत्रमा भिडन्त भएको पुष्टि गरेका छन् । दुवै देशबीच एक दशकभन्दा लामो समयदेखि सीमा विवाद रहँदै…

प्रदेश नं ५ मा यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा

रुपन्देही : प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लामो समयदेखि बन्दाबन्दीका कारण यातायात व्यवसायी मारमा परेकाले गत चैत ११ देखि असोज मसान्तसम्मको सवारीको विलम्ब शुल्क तथा जरिवाना छुट…

लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

गलकोट : राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र उप्किएको छ । जिल्लाको ‘लाइफ लाइन’ सडकका रुपमा रहेका सो खण्डमा वर्षात्का कारण बाढीपहिराले कतै भासिने र कतै कालोपत्र उप्काइदिएको छ । बागलुङ बजारदेखि घोडाबाँधे खण्डको २५ किलोमिटर सडक कालोपत्र…

इरानमा आतङ्कवादी आक्रमण, दुई जनाको मृत्यु

एजेन्सी : इरानको पश्चिमी प्रान्त कुर्दिस्तानमा “प्रतिक्रान्तिकारी समूह”को “आतङ्कवादी” आक्रमणमा दुई व्यक्तिको मृत्यु हुनुका साथै एक जना घाइते भएका छन् । इरानी समाचार संस्था इर्नाले बुधबार राति आतङ्कवादी आक्रमणमा दुई जनाको मृत्यु भएको जनाएको छ । इरानी क्रान्तिकारी गार्डले प्रकाशन गरेको…

चीनमा पछिल्ला तीन महिनामा ३.२ प्रतिशतले आर्थिक वृद्धि

एजेन्सी : कोरोनाभाइरसका कारण मन्दीतर्फ अग्रसर भएको चीनको आर्थिक स्थितिमा पछिल्ला तीन महिनामा व्यापक सुधार आएको छ । देशव्यापी रुपमा लकडाउनका कडा नियमहरु लागू गरेका कारण चीनको अर्थतन्त्रमा अघिल्लो तीन महिनामा व्यापक संकुचन आएको थियो । कोरोनाभाइरसको अनपेक्षित रुपमा चाँडो नियन्त्रण…

‘पिरतीको गुन्द्री’मा सरोज र आश्माको रोमान्स (भिडियो)

काठमाडौँ : कार्टुञ्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको ‘पिरतीको गुन्द्री’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । दिपकराज विश्वकर्माको संगीत रहेको गीतका शब्द विष्णु बिरही श्रेष्ठले रचेका हुन् । गीतमा डेविड शंकर र विनी श्रेष्ठको स्वर रहेको छ । युवराज वाइवाको…