काठमाडौं,फाल्गुन १३ ,बिहिबार : सेयर बजारमा करेक्सन देखिएको छ । बजार नीतिगत परिवर्तन वा केही प्रमुख घटनाका कारण तल झरेको होइन । यो स्वभाविक करेक्सन भएको विश्लेषकहरुले बताएका छन् । बजार निरन्तर बढ्दो क्रममा रहेको छ । यसअघि धेरैले २५…
कोरोनाभाइरसको “नयाँ भेरीअन्ट” वा “नयाँ स्ट्रेन” बारे आउने समाचार राम्ररी बुझ्न मेरो एउटा साधारण तरिका छ। “के यो परिवर्तनले भाइरसको व्यवहार बदलिएको छ?” यो प्रश्न सोध्ने। भाइरसको आनुवंशिक परिवर्तन वा म्यूटेशन सुन्दा डरलाग्दो लाग्छ। तर भाइरसको सामान्य प्रवृत्ति नै यसरी…
एजेन्सी: अस्ट्रेलियाले एडिलेडमा खेलिएको डेनाइट टेस्ट क्रिकेटमा भारतलाई ८ विकेटले पराजित गरेको छ । भारतले आफ्नो दोस्रो पारीमा ९ विकेटको क्षतिमा मात्र ३६ रन बनाउन सक्यो । भारतको टेस्ट क्रिकेटको इतिहासमा यो सबैभन्दा कम योगफल हो । यसअघि भारतले सन्…
नेकपाका दुई अध्यक्ष बीचको शक्ति संघर्षको प्रभाव गरिमामय संस्था संसदमा समेत परेको छ । पार्टी भित्र आन्तरिक विवाद चर्कदै गर्दा आफुमाथि प्रचण्ड पक्षले महाभियोग लगाउन सक्ने भयले प्रतिनिधि सभाका सभामुखसंग समेत छलफल नगरी प्रधानमन्त्रीले २०७७ असार १८ गते हतारमा संघीय…
आदरणीय सासु आमामा नमस्कार !कुशल रही कुशलताको कामना गर्न चाहन्छु । आजको संसार अचम्मको छ र म पनि अचम्म गर्दै छु । अचम्म यो मानेमा की अविवाहित पुरुषले सासुआमाको नाममा पत्र लेख्दैछु र यो पत्र सम्पूर्ण छोरीका आमाहरु प्रति समर्पित…
सरकारले काठमाण्डूमा कोरोनाभाइरस सङ्क्रमण समुदायमा फैलिएको छ कि छैन भनेर पत्ता लगाउन तत्काल परिणाम दिने एन्टिजेन परीक्षण सुरु गरेको जनाएको छ। उक्त परीक्षणका आधारमा काठमाण्डूमा “समुदायमा सङ्क्रमणको अवस्था” पत्ता लाग्ने अधिकारीहरूको भनाइ छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा निर्देशक डा.…
भ्रष्टाचारलाई समाजको गम्भिर अपराधको रुपमा व्याख्या गर्दै भ्रष्टाचारको अन्त्य र पारदर्शिताको प्रवर्धनको गर्ने हेतुले स्थापना भएको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देश फेरी २ ध्रुवमा विभाजन भएको छ । महिनै देखी चलिरहेको नेकपाका दुई अध्यक्षको बीचको शक्ति संघर्षमा उक्त प्रतिवेदनले आगोमा घ्यू…
काठमाडौँ ।मंगलबार सुनको मूल्य एकैदिन प्रतितोला ३ हजार ४ सयले घटेको छ। यो भारी गिरावटसँगै आज प्रतितोला छापावाला सुन ९४ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ३०० रुपैयाँ कायम भएको छ।सोमबार सुनको भाउ तोलामा ५०० रुपैयाँ बढेको थियो।…
२४ कात्तिक, काठमाडौं । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या…
केही दिन देखी उकालो लागि रहेको सुनको मूल्य सोमबार पनि बढोत्तरी भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको वेभसाइटका अनुसार आज छापावाला सुनको मूल्य तोलाको ९८ हजार २ सय तोकिएको छ । त्यसैगरी तेजावी सुनको मुल्य ९७ हजार ७ सय…