काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वर देखि कलंकी सडक खण्डको ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । झण्डै १०.२ किलोमिटर दुरी रहेको यस सडक खण्डको हरियाली विकास तथा…
“डिम्याट खाता मात्र १ घण्टामा” । “एन आई सी एशिया क्यापिटलमा Online मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने” काठमाडैँ । एन आई सी एशिया क्यापिटल लिमिटेडले पछिल्लो समयमा डिम्याट खाता खोल्ने सर्वसाधारणहरुको संख्या बढ्दो क्रममा रहेको र डिम्याट खाता प्राप्त…
ग्राहक सेवाका लागि डिजिटल च्याटबोट चौबिसै घण्टा, सातै दिन एनसेलको वेबसाइट, फेसबुक, ह्वाट्सएप र भाइबरमा यो सेवा उपलब्ध हुने प्रविधिको प्रयोग गर्दै विभिन्न सेवाहरु एउटै टच प्वाइन्टबाट माघ ५, काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सर्फमेसन योजना अनुरुप आफ्ना…
आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएसका साथै निःशुल्क डिजिटल सेवाहरु साना तथा मझौला व्यावसायी, ठूला कम्पनी र सरकारी कार्यलयका लागि मिल्ने प्लान बिजनेस आवरमा एनसेल नेटर्वकभित्र निःशुल्क भ्वाइस र एसएमएस सेवा पाइने मासिक शुल्क तिर्न ढिला भएपनि कल बारिङ नहुने…
काठमाडौँ । लक्ष्मी बैंकले लोहत्से बहुउद्देश्यीय प्रा. लिमिटेडको सहभागितामा बस टिकट बुकिङ्ग सेवाको भुक्तानी गर्न पाउने गरी आफ्ना ग्राहकहरुका लागि थप सुबिधा ल्याएको छ । सो अन्तर्गत अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनि/वालेट बाट QR Scan गरी Fonepay…
काठमाडौँ– त्रिपुरेश्वरस्थित जम्बो इको भेहिकल प्रा.लि. ले अन्तर्राष्ट्रिय स्तरमा चलेका विशेषगरी युरोपियन मुलुकमा अत्यधिक निर्यात भएका एन लेभ्नेङ इलेक्ट्रिक स्कुटरहरू बिक्री सुरु गरेको छ । यी स्कुटरमा जर्मनीको विश्वविख्यात कम्पनी बोस्चको मोटर प्रयोग भएका छन् भने टेस्लाबाहेक अरू सवारीमा प्रयोग…
काठमाडौँ । हिजो मिति २०७७ साल पौष २० गतेदेखि मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक रुपमा बढेको छ । यसमा पनि बिहान र बेलुकाको समयमा प्रदूषण अत्यधिक बढेको पाइएको छ। यसबाट तपाई हाम्रो स्वास्थ्यमा नकारात्मक असर…
२०७७ पुस २१ गते । भक्तपुर नगरपालिकाद्वारा गठित कृषि समितिको आयोजनामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा मंगलबार कृषकहरूको भेला सम्पन्न भयो । भेलामा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले शिक्षामा जस्तै नवउदारवादी नीति लिएजस्तै कृषिमा पनि विदेशी पूँजी…
२०७७ पुस २१ गते । भक्तपुर नगरभित्र सञ्चालित सबै विद्यालयहरू २०७७ माघ १ गतेदेखि सञ्चालन हुने भएको छ । भक्तपुर नगर शिक्षा समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो…
काठमाडौं, पुस १९ । चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निर्माणधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली…