Wednesday, December 1, 2021
spot_img

सुनको मुल्य फेरी बढ्यो

काठमाडौं, १० मंसिर । शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलमा २ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार