Tuesday, November 30, 2021
spot_img

एकै पटक ४९ जना सह-सचिवको सरुवा (सूचीसहित)

काठमाडौं, ९ मंसिर । सरकारले ४९ जना सह(सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव देवराज जोशीलाई राष्ट्रि महिला आयोगमा पठाइएको छ ।

सोही मन्त्रालयका सहसचिव भूपेन्द्र थापालाई प्रदेश लोक सेवा आयोग, कर्णाली प्रदेश, सुर्खेत, नरेन्द्रकुमार रानालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेश, बुटवल, रामकृष्ण अधिकारीलाई प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौंडा पठाइएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार