Wednesday, December 1, 2021
spot_img

एमाले महाधिवेशमा भाजपाका दुई नेता आउने

काठमाडौँ, ९ मंसिर । नेकपा एमालेको १०औँ महाधिवेशनमा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)को तर्फबाट पूर्व केन्द्रीय मन्त्री डा.हर्षवर्धन र पार्टीका राष्ट्रिय सचिव हरिश द्विवेदी सहभागी हुने भएका छन्।

एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा सुरु हुँदै छ । सो महाधिवेशनमा सहभागी हुन एमालेले स्वदेश तथा विदेशी विभिन्न राजनीति दलका नेताहरूलाई आमन्त्रण गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार