Tuesday, November 30, 2021
spot_img

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, ८ मंसिर । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा ३० रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार