Wednesday, December 1, 2021
spot_img

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य, तोलाको कति ?

काठमाडौं, ७ मंसिर । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार ६ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार