Tuesday, November 30, 2021
spot_img

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, १० कात्तिक । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ , आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाामा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार