Monday, September 20, 2021
spot_img

शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा बैठक स्थगित

काठमाडौं, ३० भदौ । राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा बैठकले पहिलो संविधानसभाका सदस्य मानबहादुर महतोको निधनप्रति शोक प्रस्थाव पारित गरेको हो ।

बुधबारको बैठकको शोक प्रस्तावबाहेकका विषयलाई कार्यसूचीबाट हटाइएको थियो । शोक प्रस्ताव पारित गर्दै बुधबारको बैठक ५ असोज २०७८ सम्मका लागि स्थगित गरिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार