Tuesday, September 28, 2021
spot_img

ह्वात्तै बढ्यो सुनको मुल्य

काठमाडौं, ३० भदौ । बुधबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार