Tuesday, September 28, 2021
spot_img

मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

काठमाडौं, ३० भदौ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिएका छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार