Tuesday, September 28, 2021
spot_img

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं, २७ भदौ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिपक्षी दल एमालेले नाराबाजी गर्दै संसद बैठक अवरुद्ध पारेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले दल हेरेर विभेद गरेको भन्दै एमालेले निरन्तर रुपमा संसद अवरुद्ध गर्दै आएका छन् ।

एमालेले कारवाही सिफारिस गरेका सांसदहरुलाई कारवाहीको सूचना टाँस नगरेर एमाले विभाजनमा सभामुखले भूमिका निर्वाह गरेको भन्दै एमालेले आरोप लगाउँदै आएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार