Tuesday, September 28, 2021
spot_img

ह्वात्तै घट्यो कारोना संक्रमितको संख्या

काठमाडौँ, २६ भदौ । पछिल्लो २४ घण्टामा ९ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १३७ पीसीआर परीक्षणमा ७ हजार ७७ जना र ३ हजार ७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९ हजार ९४ जनामा संक्रमण पुष्टि भएको हो ।

यो संख्या गत चैतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयताको सबैभन्दा कम हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ र संक्रमणमुक्त हुनेको संख्या १ हजार ३६८ रहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार