Tuesday, September 28, 2021
spot_img

यस्तो छ अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट (पूर्ण पाठ)

काठमाडौं, २५ भदौ । सरकारले चालु आर्थिक २०७८/७९ वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।

हेर्नुस् अर्थमन्त्रीले संसदमा पेश गरेको संशोधित बजेट
https://drive.google.com/file/d/1gU4kVWvFp7AIyW78t43_jxpJ3LPBm9te/preview

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार