Monday, September 20, 2021
spot_img

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, २३ भदौ । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ७ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी आज तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार