Tuesday, September 28, 2021
spot_img

ह्वात्तै घट्यो कोरोना संक्रमितको संख्या

काठमाडौँ, १९ भदौ । पछिल्लो २४ घण्टामा देशभर १ हजार २६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार २४ र ३ हजार १२२ एन्टिजेन परीक्षण गर्दा २४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने २ हजार १९५ जना निको भएका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार