Thursday, October 28, 2021
spot_img

आज पनि घट्यो सुनको मुल्य, चाँदी बढ्यो

काठमाडौँ, १७ भदौ । बिहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार