Monday, September 20, 2021
spot_img

शेयर बजारमा भारी गिरावट

काठमाडौं, १५ भदौ । सेयर कारोबार मापक नेप्से परिसूचकमा ठूलो गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ६९.०४ अंकले घटेर २ हजार ९ सय ७५ दशमलव ८४ अंकमा झरेको छ ।

बजार उच्च अंकले घट्दा नेप्सेमा कारोबार हुने सबै उपसमूहको परिसूचक घटेको छ । कारोबार रकम भने १३ अर्ब २५ करोड नाघेको छ । अधिकांश कम्पनीहरूको शेयर मूल्य घटेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार