Thursday, October 28, 2021
spot_img

मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौं, १५ भदौ। बागमती पदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । नेकपा एमालेका १२ जना प्रदेशसभा सांसद्हरुले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेपछि शाक्य अल्पमतमा परेकी हुन् ।

१०९ सदस्यीय प्रदेशसभामा एमालेका ५६ जना सांसद् छन् । प्रदेशसभामा बहुमतका लागि ५५ जना सांसद्को साथ चाहिन्छ । १२ जना सांसद्ले एकीकृत समाजवादी रोजेपछि नेकपा एमालेका ४४ जना सांसद् मात्रै बाँकी रहेका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार