Thursday, October 28, 2021
spot_img

आज सुनचाँदीको मुल्य प्रतितोला कति ?

काठमाडौं, १३ भदौ । आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार