Thursday, October 28, 2021
spot_img

एकीकृत समाजवादी पार्टीको संसदीय दलकाे बैठक बस्दै

काठमाडौं, १३ भदौ । नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको बैठक बस्दै छ । बिहान ११ बजेका लागि बैठक बोलाइएको एकीकृत समाजवादीका केन्द्रीय सदस्य प्रेम आलेले जानकारी दिएका छन ।

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा बस्ने बैठकले पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गर्ने छ । यस्तै, प्रमुख सचेतक तथा सचेतक समेत चयन गरिने भएको छ ।

सरकारमा सहभागी हुनुपूर्व एकीकृत समाजवादीले संसदीय दलको नेता चयन गर्न लागेको हो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार