Tuesday, September 28, 2021
spot_img

अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं, १३ भदौ । लगातारको वर्षाका कारण गएको पहिरोले अरनिको राजमार्ग अबरुद्ध भएको छ । धुलिखेल–पाँचखाल सडक अन्तर्गत तीनपिप्लेमा गएराती पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको हो ।

राजमार्ग अबरुद्ध हुँदा सयौं सवारीसाधन तथा हजारौं यात्रुहरु सकडमै रोकिएर अलपत्र परेका छन् । केहीदिन यता मुलुकका धेरैजसो स्थानहरुमा अविरल वर्षा भैरहेको छ ।

लगातारको वर्षाका कारण बाढी, पहिरोको जोखिम उच्च रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार