Thursday, October 28, 2021
spot_img

आईएसमाथि अमेरिकाको ड्रोन आक्रमण

काठमाडौं । अफगानिस्तानमा अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ । पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ ।

मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बीबीले उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार