Monday, September 20, 2021
spot_img

नारायणगढ-मुग्लिन सडक खण्ड अवरुद्ध

चितवन, ११ भदौ । वर्षाका कारण पहिरो खस्दा नारायणगढ(मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सडकमा पहिरो खसेपछि बिहीबार रातिदेखि नै सडक दुईतर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ । भरतपुर महानगरपालिका(२९ सेती दोभान र पाँचकिलोमा पहिरो खसेको छ ।

सडकको पहिरो पन्छाउन शुक्रबार बिहानैदेखि डोजर र जेसिबी प्रयोग गरी काम भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार