Monday, September 20, 2021
spot_img

फेरी बढ्न थाल्यो कोरोना संक्रमित

काठमाडौँ, ९ भदौ । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ पीसीआर परीक्षणमा १ हजार ८६२, र ५ हजार ५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार