Monday, September 20, 2021
spot_img

फेरी ह्वात्तै बढ्यो कोरोना संक्रमित संगै मृतकको संख्या

काठमाडौं, ८ भदौ । केहि दिन अघि देखि ओरालो लागेको कोरोना संक्रमितको संख्या आज फेरी ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ९०९ पीसीआर परीक्षण गर्दा २ हजार २० र ४ हजार ९०१ को एन्टीजेन परीक्षण गर्दा ५०५ गरी २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ८६ जना निको भएका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार