Tuesday, November 30, 2021
spot_img

ह्वात्तै घट्यो कोरोना संक्रमित, मृतकको संख्या बढ्यो

काठमाडौं, ५ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७०३ पीसीआर परीक्षण गर्दा १ हजार ४२४ र ५ हजार ३७२ नमुनाको एन्टिजेन परीक्षण गर्दा ६५१ जना गरी २ हजार ७५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ भने २ हजार ३८२ जना निको भएका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार