Thursday, October 28, 2021
spot_img

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं, ५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा भोलि २ बजेका लागि तय भएको हो ।

बैठकले रिक्त रहेका सबै पदमा पदपूर्ति गर्ने लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ । साउन ३१ गते सम्पन्न केन्द्रीय समिति बैठकले सात दिनभित्र रिक्त पदपूर्ति गर्ने जिम्मेवारी स्थायी समितिलाई दिएको थियो ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार