Tuesday, November 30, 2021
spot_img

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, ३ भदौ । बिहिबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पति तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार