Tuesday, September 28, 2021
spot_img

बागमती प्रदेश संसदीय दलको नेताबाट डोरमणी पौडेलले दिए राजीनामा

काठमाडौं, २ भदौ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेताबाट मुख्यमन्त्रीसमेत रहेका डोरमणी पौडेलले राजीनामा दिएका छन् । बुधबार उनको राजीनामासँगै नेता अष्टलक्ष्मी शाक्य नयाँ संसदीय दलकोृ नेता चुनिएकी छन् ।

एमाले स्रोतका अनुसार अब उनी बागमती प्रदेशको मुख्यमन्त्री बन्नेछिन् । एमाले उपाध्यक्षसमेत रहेकी शाक्य लामो समयसम्म माधवकुमार नेपाल समूहमा थिइन् ।

नेपाल नयाँ पार्टी गठन गर्न निर्वाचन आयोग जाँदै गर्दा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार