Tuesday, September 28, 2021
spot_img

सोमबार भन्दा आज कोरोना संक्रमितको संख्या घट्यो

काठमाडौं, १ भदौ । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५६५ जनाको पिसिआर परिक्षणमा २ हजार ४५६ जना र ६ हजार १२४ जनाको एन्टिजेन परिक्षणमा ८१८ गरी थप ३ हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन । हाल देशभर ३९ हजार ८७१ जना सक्रिय संक्रमित छन ।
सोमबार ३ हजार ४५१ जनामा संक्रमण देखिएकोमा आज घटेर ३ हजार २७४ जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार