Monday, September 20, 2021
spot_img

मात्रिका यादवको असंसदीय शब्द हटाउन सभामुखको रुलिङ

काठमाडौं, २९ साउन । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा माओवादी सांसद् मात्रिका यादवले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा अ‍ोलीको स्वास्थ्यलाई लिएर बोलेका अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।

एमालेले सो अभिव्यक्ति हटाउन माग गर्दै सदन सुरु हुनासाथ आपत्ति जनाएपछि सभामुखले यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै संसदको रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार