Monday, September 20, 2021
spot_img

सुनको मुल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं, २९ साउन । शुक्रबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदी घटेको छ । आज छापावाला सुन तोलामा ३ सय रुपैयाँ घटेर प्रतितोला ८९ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार २ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार