Tuesday, September 28, 2021
spot_img

कोरोना संक्रमितको संख्या घट्यो, मृतकको संख्या बढ्यो

काठमाडौं, २८ साउन । पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८०६ पीसीआर परीक्षणमा २ हजार ४७३ र ४ हजार ६५६ एन्टिजेन परीक्षणमा ७८७ जना गरी ३ हजार २६० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३२ जनाको मृत्यु भएको छ । बुधबार ३ हजार ४८७ मा संक्रमण देखिएकोमा आज घटेर ३ हजार २६० जनामा संक्रमण देखिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार