Tuesday, September 28, 2021
spot_img

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं, २८ साउन । बिहिबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै बढेको भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ६ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ४ सय रुपैयाँम कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६ सय रुपैयाँ घटेर प्रतितोला ८८ हजार ९५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार