Monday, September 20, 2021
spot_img

नेप्से परिसूचक झिनो अंकले वृद्धि

काठमाडौं, २७ साउन । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ०.९४ अंकले बढेको छ । नेप्से परिसूचक ०.९४ अंकले बढेर ३ हजार १ सय ६२ दशमलव ५९ अंकले बढेको छ । यो हालसम्मकै उच्च अंक हो ।

नेप्से परिसूचक झिनो अंकले बढे पनि ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २ दशमलव ३८ अंकले घटेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा कारोबार रकम पनि घटेको छ ।

मंगलबार १७ अर्ब माथिको कारोबार भएकोमा बुधबार १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार ७ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार