Tuesday, September 28, 2021
spot_img

आङ नै सिरिङ्ग हुने भीर

बलेवा, २६ साउन : कालीगण्डकीले बनाएको गहिरो गल्छी र त्यही गल्छीमा उभिएको छ ठूलो पहाड । छेउछाउमा जाँदा आङ नै सिरिङ्ग हुने भीर छ । वारि बागलुङको बलेवास्थित नारायणस्थान गाउँ र पारी छ पर्वतको सदरमुकाम कुश्मा बजार । यी दुईको बीचमा पर्छ कहालीलाग्दो पहाड ।

यही भीर भएर कालीण्डकीको दक्षिण पश्चिमतर्फ लमतन्न पाखो र कालीतिरमा अहिले मानव विचरण बढ्दो छ । लाग्थ्यो, भीर कहिलै कसैको रोजाइँ पर्दैन । पहिले घाँस दाउराका लागिसमेत नजिकपर्न नसकिने भीर अहिले साहसिक घुमघामको थलो बनेको छ । बाँदर दौडिन पनि नसक्ने भीरमा धमाधम संरचना बनेका छन् । तिनै संरचनाले आन्तरिक पर्यटक लोभ्याइरहेका छन् ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार