Thursday, October 28, 2021
spot_img

ह्वातै बढ्यो कोरोना संक्रमित संगै मृतकको संख्या

काठमाडौं, २६ साउन ।पछिल्लो २४ घण्टामा थप ४ हजार ९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । थप २ हजार ११५ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन । हाल देशभर ३७ हजार ३३२ जना सक्रिय संक्रमित छन ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार