Tuesday, September 28, 2021
spot_img

फेरी बढ्यो सुनको मुल्य

काठमाडौं, २६ साउन । मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भैरहेको छ । आज चाँदीको मुल्य भने तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार