Tuesday, November 30, 2021
spot_img

सुनचाँदीको मुल्य ह्वात्तै घट्यो

काठमाडौं, २५ साउन । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १ हजार घटेर प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार रुपैयाँ घटेर प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा २५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार