Thursday, October 28, 2021
spot_img

ह्वात्तै घट्यो सुनचाँदीको मुल्य

काठमाडौं, २४ साउन । आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै घटेको छ । आज छापावाला सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा १ हजार ४५० रुपैयाँ घटेर प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा ३५ रुपैयाँ घटेर प्रतितोला १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार