Thursday, October 28, 2021
spot_img

ओलीले जति गाली गरे पनि एकता होस् भन्ने चाहन्छु : माधव नेपाल

काठमाडौं, २२ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले जति गाली गरे पनि आफू पार्टी एकता होस् भन्ने पक्षमा रहेको बताएका छन् ।

आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले पार्टी एकतामा जोड दिएका हुन् । बैठकले दशबुँदे सहमति र एकताका लागि वार्ता भइरहेका बेला अनावश्यक टिकाटिप्पणी नगर्न सबैलाई आग्रह गरेको छ भने सदस्यता नवीकरण, अधिवेशन–सम्मेलन जस्ता एकपक्षीय गतिविधिहरु रोक्न ओली पक्षलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार