Tuesday, November 30, 2021
spot_img

आज सुनचाँदीको मुल्य प्रतितोला कति ?

काठमाडौं, २१ साउन । बिहिबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज छापावाला सुन हिजोकै मुल्यमा विक्रि भैरहेको छ । छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी तोलामा १० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार