Thursday, October 28, 2021
spot_img

माओवादीको केन्द्रको बैठक सुरु, मन्त्रीको नाम टुंगो लगाउने

काठमाडौं, १७ साउन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा भर्खरै सुरु भएको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने तयारी गरिएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार