Tuesday, September 28, 2021
spot_img

ह्वात्तै घट्यो सुनको मुल्य

काठमाडौं, १७ साउन । आइतबार नेपाली बजारमा सुनको मुल्य ह्वात्तै घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ घटेर प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार