Tuesday, September 28, 2021
spot_img

गाउँमा पूजाको प्रसाद खाँदा करिब २८ जना बिरामी

सिन्धुपाल्चोक, १६ साउन । मेलम्ची नगरपालिका वडा नं ११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पूजामा सहभागीहरू मध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको छ । स्वास्थ्यकर्मीसहितको टोली पुगेर उपचार गरेर फर्केको र तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार