Tuesday, September 28, 2021
spot_img

टोकियो ओलम्पिक २०२० को घोषित ताजा पदक तालिका

जापान, साउन १६ । टोकियो ओलम्पिक २०२० को घोषित पदक तालिकामा जम्मा ३३ खेलमा ३३९ पदकको घोषणा भइसकेको जापान ओलम्पिक खेलकुद आयोजक कमिटिले जनाएको छ । जसमा सबैभन्दा बढी पदक हासिल गर्ने देश चीन अग्रस्थानमा रहेको जनाएको छ । (न्यूज एजेन्सी)

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार