Wednesday, December 1, 2021
spot_img

शुक्रबार भन्दा शनिबार कोरोना संक्रमितको संख्या घट्यो

काठमाडौं, १६ साउन । पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २६३ जनामा गरिएको पीसीआर परीक्षणमा २ हजार २८० र ४ हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ भने १ हजार ९१६ जना संक्रमणमुक्त भएका छन् ।
शुक्रबार ३ हजार ६११ जनामा संक्रमण देखिएकोमा आज घटेर ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार