Tuesday, September 28, 2021
spot_img

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य

काठमाडौं, १५ साउन । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य ह्वात्तै बढेको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँ बढेर प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मुल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँ बढेर प्रतितोला १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सम्बन्धित समाचार

प्रतिक्रिया

Please enter your comment!
Please enter your name here

ताजा समाचार